काठमाडौं । नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजाता कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजातालाई उमेदवार बनाएको हो ।
उक्त क्षेत्रबाट डा. मिनेन्द्र रिजाल पनि टिकटका आकांक्षी थिए । तर, उनलाई नदिएर सुजातालाई टिकट दिइएको हो ।
स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले...