बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार

नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो