चीनमा नविकरणीय ऊर्जाबाट चल्ने सवारी साधनको बिक्री ८२ प्रतिशतले बढ्यो

बेइजिङ- चीनमा नविकरणीय ऊर्जाबाट चल्ने सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिक रूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ । विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४८३, ००० वटा त्यस्ता सवारी साधन विक्री भएको थियो । यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक […]

सम्बन्धित सामग्री

उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप

काठमाडौँ– बडादशैँको अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरू बढेसँगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधनको चाप बढेको छ ।  जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो ।  अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या […]

विद्युतीय सवारी साधनको प्रयोगमा जोड

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउन विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिएको छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि भन्दै प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, […]

नाडा इभी अटो शो : सवारी साधनको मूल्य सर्वसाधारणको पहुँच बाहिर

काठमाडौं : नाडा इभी अटो शोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन्।नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकनकर्ताहरुले भने सर्वसाधारणको पहुँचभन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन्।शो विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्‍याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थ

सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।...

सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छः जयन्तीदेवी राई

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने बताएकी छन्। बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेका कारण सवारी साधनको दुर्घटना बढेको बताइन्। उनले आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताइन्। जाँचपास […]

‘सवारी साधनको जाँचपास लेनदेनका आधारमा’

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँच पासमा कडाइ गर्नुपर्ने बताएकी छन् । बिहीवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँच पासमा लापरबाही हुने गरेकाले दुर्घटना बढेको भन्दै आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको आरोप लगाइन् ।उनले बिग्रिएका सवारी साधन गुडाउँदा अधिकांश दुर्घटना हुने गरेको पनि बताइन् । जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले कडाइ गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक सवारी साधनहरुले यात्रुलाई

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको भाडा कति ?(सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबा

सार्वजनिक सवारी साधनको भाडा घट्यो सूचीसहित

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

बाँकेमा सवारी साधनको ठक्करबाट एक पुरुषको  मृत्यु

बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  एकजनाको  ज्यान गएको छ । जिल्लाको  बैजनाथ गाउँपालिका–५रङगिला चोकस्थित सडकमा  सवारी साधनको ठक्करबाट सल्यान  कालिमाटी गाउँ ७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको मृत्यु भएको हो  । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सवारी साधनको खोजी  भैरहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा अवधिभर सवारी साधनको करमा जरिवाना नलाग्ने

काठमाडौं, असार २२ । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा अवधिभर सवारी साधनको करमा थप जरिवाना नलाग्ने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण गरिने कागजातको अवधि समाप्त भएपनि थप जरिवाना नलगाउने निर्णय गरिएको हो । निजी […]