गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित : राष्ट्रसङ्घीय अधिकारी
संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तीमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तिमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् । कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसङ्ख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो । यस समयमा, गाजा पट्टीमा प्रत्येक […]
करीब एक दशकअघि नेपाल भित्रिएको फ्लेक्स प्रिन्टको बढ्दो प्रयोगसँगै फाइन आर्टसँग सम्बन्धित परम्परागत पेशाकर्मीहरूको पेशा संकटमा परेको छ । हातैले लेखेर तयार गरिने होर्डिङ बोर्ड, साइनबोर्ड तथा तूल ब्यानर लेखेर जीविकोपार्जन गर्नेहरू यस पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । फ्लेक्स प्रविधिमा कम्प्युटरबाट डिजाइन गरी सीधै मेशिनमार्फत प्रिन्ट गर्न सकिन्छ ।
‘आजभोलि स्कुलकलेजका विज्ञापनदेखि सिनेमाको प्रचार गर्नसमेत फ्लेक्स प्रिन्टकै प्रयोग हुन्छ । प्रायःजसो ब्यानरलगायत सबै कामका लागि फ्लेक्स प्रिन्ट प्रयोग हुन थालेको र करीब ९० प्रतिशत बजार फ्लेक्स प्रिन्टले ओगटेको छ’ बाह्य विज्ञापन संघका उपाध्यक्ष बलराम उप्रेतीले बताए ।
नेपालमा व्यावसायिक रूपमा फ्लेक्स प्रिन्ट आउनुअघि सूर्य टोबाको कम्पनी, हिमालयन डिष्टिलरीलगायत दुई तीनवटा कम्पनीले मात्र फ्लेक्स बोर्ड प्रयोग गरेका थिए । उनीहरूले यस प्रविधिको प्रिन्ट अष्ट्रेलिया र जापानबाटै गराएका थिए भने हाल काठमाडौंमा मात्रै सयभन्दा माथि फ्लेक्स प्रिन्टर छन् । एउटा फ्लेक्स मेशिनको रू. १२ लाखदेखि ५० लाखसम्म पर्छ । ‘हातले लेख्ने ब्यानरको तुलनामा फ्लेक्स प्रिन्ट सस्तो, राम्रो, समयको बचत र आफूले चाहेको जस्तो विज्ञापन गर्न सकिने भएकाले फ्लेक्स प्रिन्टको प्रयोग बढेको हो । हातले ब्यानर लेख्न धेरै आर्टिष्ट चाहिने, ठाउँ बढी प्रयोग हुने, ग्राहकले भनेको समयमा उपलब्ध गराउन नसकिने आदि समस्या देखिएका थिए भने यस प्रविधिले यी समस्या समाधान गरेकाले आकर्षण बढेको हो,’ उप्रेतीले भने ।
वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७
सप्तकोसी नदीले धार परिवर्तन गरी जलमग्न भएको वेलका नगरपालिका क्षेत्रका ९० प्रतिशत विस्थापित बिरामी परेका छन् । सातायता विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सर्वसाधारणमा उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्यामा देखा परेको हो ।
सप्तकोसी नदीले धार परिवर्तन गरी जलमग्न भएको वेलका नगरपालिका क्षेत्रका ९० प्रतिशत विस्थापित बिरामी परेका छन् । सातायता विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सर्वसाधारणमा उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्यामा देखा परेको हो ।
रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताउनुभएको हो ।
यो सङ्ख्या युक्रेनको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हो । घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले जनाएको छ । बाँकी देशभित्रै विस्थापित भएका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा...