सप्तकोसी बाढी : विस्थापित ९० प्रतिशत बिरामी

सप्तकोसी नदीले धार परिवर्तन गरी जलमग्न भएको वेलका नगरपालिका क्षेत्रका ९० प्रतिशत विस्थापित बिरामी परेका छन् । सातायता विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सर्वसाधारणमा उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्यामा देखा परेको हो ।

सम्बन्धित सामग्री