२२ माघ, काठमाडौं । सोमबार कारोबारको अन्तिम १ मिनेटमा सेयर बजार उचालिएको छ । २ : ५९ बजेसम्म २०६४ अंकमा रहेको बजार अन्तिम १ मिनेटमा ह्वात्तै बढेर २०७६ अंकमा पुगेर बन्द भएको छ । सोमबार अन्तत: अघिल्लो दिनको तुलनामा १४.५७ अंक बजार बढेको हो । यस दिन १४८ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको […]