बारा, साउन ३ । बाराको पथलैयास्थित प्रहरी कार्यालयमाथि प्रहरीको केन्द्रीय विभागले अनुसन्धान र कारवाही थाल्ने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यालयकै गेटको चेकपोष्टमा अवैध रकम संकलन गरेको समाचार सार्वजनिक भएपछि केन्द्रीय प्रहरी विभागले कारवाही गर्ने भएको हो । कार्यालयको गेटमै संचालित चेक पोष्टमा प्रदेश प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठको प्रत्यक्ष निगरानी हुँदा […]