काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।
काठमाडौं : समूह चरणका सबै खेलमा जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता हुँदै काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो।पुलिसले दिएको २ सय ७४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले २९ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो। जवाफी ब्याटिङ
१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा पुलिस त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई ६ विकेटले हराएको हो । पुलिसलाई जिताउन कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । बलिङ तर्फ ४ विकेट लिएका उनले नट […]
काठमाण्डाै - छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् ।
दुवै खेल अहिले साढे ९ बजे सुरु हुनेछ । पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने आज सुखद सुरुआत गर्न चाहन्छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उ...
काठमाडौं : नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले वाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। जितका लागि १५६ रनको लक्ष्य पाएको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन…
३० पुस, काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता […]
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्...