पीएम कप : सुदूरपश्चिम र गण्डकी तथा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्दै

काठमाण्डाै - छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । दुवै खेल अहिले साढे ९ बजे सुरु हुनेछ । पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बाग्मती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने आज सुखद सुरुआत गर्न चाहन्छ ।   प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उ...

सम्बन्धित सामग्री

बागमती प्रदेशलाई पराजित गर्दै पुलिस पीएम कपको फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।जितका लागि १५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो ।  बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक प

खेलाडीलाई कोरोना भएको आशंकापछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित

पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ ।

पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश- १ काे खेल स्थगित

काठमाण्डाै - पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको छ । प्रदेश-१ का खेलाडीमा कोरोना भएको आशङ्कापछि बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुने खेल स्थगित गरिएको हो ।  कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय हुने भएको छ । कीर्तिपुर मैदानमा दिउँसो १ बजे वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्दै  छन् ।

पीएम कप: खेलाडीमा कोरोना आशंका, पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित

खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज  दुबै टिम बीच खेल तय भएकाे थियाे । तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मी

पीएम कपमा चार खेलः लगातार जितको दाउमा पुलिस र एपीएफ

प्रधानमन्त्री (पीएम) कप टी- २० क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेल हुँदैछन् ।  कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल  हुनेछन् । टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।समूह ‘

पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ– प्रधानमन्त्री कप (पीएम कप)टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत २६ गते कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दा मूलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ। प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम […]

पीएम कप क्रिकेट : सेमिफाइनलमा एपीएफ र पुलिस तथा बागमती र आर्मी भिड्ने

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब […]

पीएम कप क्रिकेट : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्दै

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको पुलिस त्यही लयलाई निरन्तरता दिन चाहन्छ […]

पीएम कप: पुलिस र आर्मीको जित

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिममाथि ९ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले खड्क बोहोराको सर्वाधिक ४० रन तथा सञ्जु दमाइको ३५ रनको महत्वपूर्ण योगदानमा ११० रन…