मुख्य प्रशिक्षक ह्वाटमोरको आगमन पछिको क्रिकेटमा अर्को अध्याय, भन्छन् : च्यालेन्ज उठाउन पाउँदा खुशी छु

काठमाडौं : नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर केही दिनअघि नेपाल आइपुगेका हुन्। कोभिडको महामारीपछि ठप्प नेपाली क्रिकेट अहिले चलयमान हुन थालेको छ। नेपालमा महिला प्रधानमन्त्री कप क्रिकेट सम्पन्न भइसकेको छ भने पुरुषतर्फ जारी छ। बिहीवार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा ह्वाटमोर कीर्तिपुर क्रिकेट मैदान परिसरमा देखिए।…

सम्बन्धित सामग्री

भारतलाई काभा च्यालेन्ज कपको उपाधि

भारत पहिलो सहभागितामै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप २०२३ को च्याम्पियन बनेको छ । राखेप कभर्डहलमा आइतबार अन्तर्राष्ट्रिय महिला भलिबलमा ४५औँ स्थानमा रहेको बलियो कजाकिस्तानमाथि ३–० को एकपक्षीय...

सुर्य नेपाल च्यालेन्ज भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]

कोरा भक्तपुर साइकिलिङ च्यालेन्ज

भक्तपुर– कोरा भक्तपुर साइकिलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो । च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, […]

भक्तपुरमा भोलि साइकलिङ च्यालेन्ज हुने

काठमाडौँ – भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने भएको छ। भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले शनिबार साइकलिङ च्यालेन्ज गर्ने भएको हो। भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ। सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम […]

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ ।

फिजिकल्ली च्यालेन्ज क्रिकेट शुक्रबारदेखि

ट्वान्टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) को शृंखला शुक्रबारदेखि सुरु हुने भएको छ।...

सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा सहज च्यालेन्ज फण्डका लागि आवेदन खुला गरिएको हो ।

हाई अल्टिच्युड माउण्टेनबाइक च्यालेन्ज मंसिरमा

प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिर तेस्रो साता आयोजना हुने भएको छ ।सोमबार आयोजक प्रदेश खेलुकद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो ।तीन विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ […]

हाई अल्टिच्युड माउन्टेनबाइक च्यालेन्ज मंसिरमा हुने

काठमाडौं : मंसिर तेस्रो साता प्रथम हाई अल्टिच्युड माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।आयोजक प्रदेश खेलुकद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाले सोमबार संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउन्टेनबाइक च्यालेन्ज मंसिर १८ गते गर्ने बताएको हो।तीन विधामा हुने प्रतियोगिताको एलिटतर्फ मात्र महिलाबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ एलिट, जुनियर र मास्टर गरि तीन विधामा प्रतिस्पर्धा हुनेछ।जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगिताको मार्गसमेत तय गरेको छ।ब

कुमारी बैंकको लगइन च्यालेन्ज अभियान

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।...