धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास

नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठूलो २७० किलोमिटर लामो धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।...

सम्बन्धित सामग्री

बृहत् धौलिगाड खानेपानी आयोजनाको काम तीव्र गतिमा

जुम्लामा निर्माणाधीन राष्ट्रिय महत्वको बृहत् धौलिघाड खानेपानी आयोजनाले गति लिँदा जुम्ली नागरिक उत्साहित भएका छन् । उक्त आयोजनाको २०६६ सालदेखि निर्माण सुरु भएको थियो । बीचमा बजेट अभावसंँगै नागरिकको निष्क्रियताले आयोजना अलपत्र पर्‍यो । गत वर्ष तत्कालीन संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेपछि धौलिघाड खानेपानी आयोजना निर्माणले गति लिएको हो । करिब साढे दुई दशक […]

धौलिगाड खानेपानी आयोजना शिलान्यास

जुम्ला-निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि कर्णाली प्रदेश तथा हिमाली जिल्लाकै सबैभन्दा ठूलो धौलिगाड बृहत्त खानेपानी आयोजना शिलान्यास भएको छ । बृहत् धौलिगाड खानेपानी आयोजनाको शनिबार संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेका हुन् । बजेट अभावले अलपत्र रहेको बृहत् खानेपानी आयोजना १२ वर्षपछि बल्ल निर्माण हुने पक्का भएको छ ।२०६६ सालबाट निर्माण सुरु भएको […]

धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यास

जुम्ला : चन्दननाथ नगरपालिका‚ गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाकामा कर्णाली प्रदेश सरकारको गौरवको आयोजना धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। आयोजना नेपाल सरकारका खानेपानी तथा सिंचाईमन्त्री उमाकान्त चौधरीले शनिवार शिलान्यास गरेका हुन्।यस आयोजनाबाट नौ हजार १०८ घरधुरी लाभान्वित हुने जनाइएको छ। कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले धौलिगाड खानेपानी आयोजना जुम्लाका लागि कर्णाली स्वास्थ्य विज्ञानपछिको अर्को विकासको आयम भएको बताए।आयोजनाबाट चन्दननाथ नगरपालिकाको वडा नम्

धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब

बृहत् धौलिगाड खानेपानी आयोजना बन्ने

जुम्ला- कर्णाली प्रदेशको सबैभन्दा ठूलो धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना बल्ल निर्माण प्रक्रिया अघि बढ्ने पक्का भएको हो ।केही महिनाअघि आयोजना निर्माणको बजेट सुनिश्चितता भए पनि कहिलेबाट निर्माण हुने पक्का थिएन । यही ५ चैतमा संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यास […]