जुम्लामा निर्माणाधीन राष्ट्रिय महत्वको बृहत् धौलिघाड खानेपानी आयोजनाले गति लिँदा जुम्ली नागरिक उत्साहित भएका छन् । उक्त आयोजनाको २०६६ सालदेखि निर्माण सुरु भएको थियो । बीचमा बजेट अभावसंँगै नागरिकको निष्क्रियताले आयोजना अलपत्र पर्यो । गत वर्ष तत्कालीन संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेपछि धौलिघाड खानेपानी आयोजना निर्माणले गति लिएको हो । करिब साढे दुई दशक […]