काठमाडौँ - नेपालका विभिन्न क्षेत्रमा शनिबार विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गुल्मीमा पहिरोले घर प...

१५ भदौ, काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।
आइतबार दिउँसो नाग्म …
काठमाडौं : सिन्धुपाल्चोकको छुट्टाछुट्टै दुई स्थानमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ।
आइतबार राति मेलम्ची नगरपालिका–११ मा पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ। कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर पहिरोले पुर्दा नौजना बेपत्ता भएका थिए। जसमध्ये एकजनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय...
पहिरोमा पुरिएर गुल्मीमा १० जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका दुईवटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा दुईजनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ ।