रहेनन् इतिहासकार ज्ञानमणि नेपाल - NepaliPatra

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । ९२ वर्षको उमेरमा मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो । नेपाललाई लामो समयदेखि मुटुको रोगलगायतका समस्या थियो । उनले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए ।

सम्बन्धित सामग्री

माघ १९ सम्झना : समाचार बज्दाबज्दै सेना कन्ट्रोल रुममा पसेपछि…

किरण कौशल – २०६१ माघ १९ को शाही घोषणाद्वारा देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु हुनासाथ सङ्कटकाल घोषित गर्दै समग्र सञ्चार क्षेत्रमाथि आक्रमण गरियो। यसबाट पाल्पाका एफएम रेडियोहरू पनि अछुतो रहेनन्। माघ १९ गते बिहान उक्त घोषणा रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत् देशभर प्रसारण भएपछि पाल्पामा एफएम रेडियोका कार्यालय वरिपरि सुरक्षा फौज तैनाथ गरिए। १२… Continue reading

पूर्वप्रशिक्षक थापा रहेनन्

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । ७५ वर्षे थापाको बिहीबार राति हृदयाघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाको पूर्वटेक्निकल इाइरेक्टरसमेत रहेका थापा नेपाली...

रहेनन् बुद्ध एअरका संस्थापक बस्नेत

काठमाडौं : बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९३ वर्ष उमेरमा गएराति उनको निधन भएको हो।कानून अध्ययन गरेका उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य थिए। उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त पनि भए। दुई कार्यकाल मन्त्री पनि भएका बस्नेत नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुन्।उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए।भोजपुरको दिङ्लास्थित साल्मामा जन्मिएका बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए

मानवशास्त्री ओम गुरुङ रहेनन्

काठमाडौँ- नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ। उनको सोमबार दिउँसो ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरेर उनलाई थप उपचारका लागि नेपाल ल्याइएको थियो। आइतबार अस्पताल भर्ना गरिएका उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्रिभुवन […]

रहेनन् चित्रकार भौकाजी

काठमाडौँ –  चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ। प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवंगत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए। रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा […]

रहेनन् लामा टेन्डी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो। ५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए।...

राखेपका पूर्वउपाध्यक्ष शेर्पा रहेनन्

नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको बुधार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो...

नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री कोलिन पोवेल रहेनन्

काठमाडौं, २ कात्तिक । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पोवेलको निधन भएको छ । क्यान्सरसँग जुध्दै गरेका ८४ वर्षीय पोवेलको कोरोना भाइरसको संक्रमणले गएराति निधन भएको हो । पोवेलले धेरैवटा इतिहास बनाएका छन् । उनी अमेरिकाको पहिलो काला जातिका विदेशमन्त्री हुन् । उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको सुरक्षा सल्लाहकार हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् […]

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याउनुभएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न रहेका थिए ।नेपालमा हिउँदे धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती रहेका छन् ।