नेपाली र हिन्दी कवितासंग्रह लिएर आए वसन्त चौधरी

उद्यमी तथा साहित्यकार वसन्त चौधरीद्वारा लिखित नेपाली र हिन्दी भाषामा लिखित दुई कवितासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा चौधरीले लेखेको नेपाली भाषाको ‘तिमीविनाको म’ र हिन्दी भाषाको...

सम्बन्धित सामग्री

‘मानिसको अमूल्य सम्पत्ति भनेको नै व्यवहार हो’ : वसन्त चौधरी

काठमाडौं, २३ माघ । चर्चित व्यवसायी तथा कवि वसन्त चौधरीले मानिसको सबैभन्दा अमूल्य सम्पत्ति भनेको उसको व्यवहार भएको उल्लेख गरेका छन् । मान्छेको व्यवहारभन्दा दुनियाँमा ठूलो खजाना अरू कुनै हुन नसक्ने उनको भनाई छ । आफ्नो फेशबुक पेजमा तस्विरसहितको भनाई राख्ने क्रममा उनले यस्तो लेखेका हुन् । उनले भनेका छन्–”मानिसको सबैभन्दा अमूल्य सम्पत्ति भनेको नै […]

‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने

काठमाडौँ, ५ पुस । उद्यमी तथा साहित्यकार वसन्त चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सिजी इन्टरटेन्मेन्टद्वारा भोलि शुक्रबारदेखि उक्त श्रब्यदृश्य कार्यक्रम प्रसारण गरिने उक्त इन्टरटेनमेन्टका सहअध्यक्ष एवं वरिष्ठ कलाकार हरिहर शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिए । उनका अनुसार भोलि […]

वसन्त चौधरीलाई छिन्नलता गीत पुरस्कार

कवि एवं गीतकार वसन्त चौधरी २०७८ को ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित भएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १००औं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा गीत रचना विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गरिएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गीतकार चौधरीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका थिए । गीतकार […]

खैरो हिरोइनसहित तीन जना पक्राउ

धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताए । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान  भइरहेको बताइए

मलाई हृदयघात भएको छैन: वसन्त चौधरी

नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन्। दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए।

मलाई हृदयाघात भएको छैन : वसन्त चौधरी

न्युज अफ नेपाल, काठमाडौं । प्रसिद्ध उद्यमी तथा साहित्यिक व्यक्तित्व वसन्त चौधरीले आफूलाई हृदयाघात भएको भन्ने खबर पूर्णतः असत्य भएको न्युज अफ नेपाललाई बताउनुभएको छ । ‘म घुमफिर गर्ने उद्देश्यले तीन दिनअघि दुबई आएको हुँ, हृदयाघातको खबर एकदमै निराधार हो’ चौधरीले भन्नुभयो– म यहाँ उपचारका लागि आएको पनि होइन, उपचार गर्नैपरे आफ्नै नर्भिक छँदैछ । […]

मोटरेवल पुलको सामान ओसार्ने क्रममा लडेर चारजना घाइते

पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्ने क्रममा पुलबाट चिप्लिएर खस्दा चार घाइते भएका छन् । घाइते हुनेमा बारा जिल्ला सीमरा जीतपुर नगरपालिका–११ बस्ने वर्ष २० का उदय चौधरी, सोही ठाउँका वर्ष २४ का देवानन्द चौधरी, जीतपुर नगरपालिका वडा नम्बर १३ का वर्ष २४ का वसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ बस्ने वर्ष २१ का दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।  देवानन्द चौधरी र वसन्त चौधरीको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगडी पठाइएको...