नर्भिकका मालिक वसन्त चौधरी निर्वाचन भाँड्ने षड्यन्त्रमा !, डेढ करोड बढी कबोल गरेर ठेक्का नपाएपछि अदालतको शरणमा

काठमाडौं । सरकारी जग्गा कौडीको भाउमा भाडामा लिएका नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मालिक वसन्तकुमार चौधरी निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लागेको छ । निर्वाचन आयोगले मतपेटीका (ब्यालेट बक्स) खरिदका लागि आह्वान गरेको ठेक्कामा झन्डै डेढ करोड बढी कबोल गरेको चौधरीको ग्यावियोनेट ईन्भारोमेन्ट सोलुसन प्रालि आफूले ठेक्का पाउनु पर्ने दाबीसहित अदालतको शरणमा पुगेको हो । नर्भिकका मालिक […]