खुम्बु जोड्ने पुल बनेपछि पर्यटकको वृद्धि

काठमाडौं, माघ २ । सगरमाथा खुम्बु जोड्ने बालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्ह्यामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा .कृषिजन्य सामग्रीको ढुवानी गर्न पनि सहज भएको स्थानीयले बताएका छन् । सोलुखुम्बुका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल सञ्चालनमा आएसँगै […]

सम्बन्धित सामग्री

सगरमाथाको खुम्बु क्षेत्र जोड्ने सडकमा मोटरेबल पुल

सगरमाथा आरोहणका लागि विश्वका पर्यटक आउजाउ मुलुककै प्रमुख पर्यटीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सडकमा दुई वटा पक्की पुल बनेपछि पैदलै लुक्ला पुग्ने समय छोटिएको छ । माप्य दुधकोशी गाउँपालिका–२ र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने उक्त पुल निर्माणले स्थलमार्ग भएर सगरमाथा क्षेत्रमा आउजाउ गर्न बाह्रै महिना सहज हुने भएको हो ।