सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने मोटरेबल पुलकाे निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गत जेठको अन्तिममा शिलान्यास गरी निर्माण थालिएको पर्यटकीय मार्गमा पर्ने उक्त पक्की पुल महादेव खिम्ती हिराचन जेभीले ७ करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएको […]