काठमाडौं, १९ पुस । जाजरकोट र रुकुम पश्चिमका संरचना पुनः निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान दिने भएको छ । आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त सहमति भएको हो । साथै, बैठकमा अन्य चार बुँदे सम्झौतामा पनि हस्ताक्षर भएको छ । अन्य सम्झौताहरुमा […]