स्याटेलाइटबाट देखियो इरान-अफगानिस्तान सीमा क्षेत्रमा पाँच सय बढी ट्रक जलेको बिस्फोट

हेरात चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रमुख युनुस क्वाजिजादाले बिस्फोट र आगलागीमा ५ करोड डलरको क्षति भएको बताएका छन्।

सम्बन्धित सामग्री

आठ सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा तथा खडेरी याम सुरु भएसंगै ताप्लेजुङको वन क्षेत्रमा डढेलो फैलन थालेको छ।

महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण

काठमाडौं, जेठ २२। काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६ गते करिब ५ सय बिरुवा रोपेर हरियाली अभियान शुरू गरेको महानगरले हालसम्म १० हजार वृक्षरोपण गरिसकेको छ । कामपाले पहिलो चरणमा सधैं हरियो भइरहने […]

रेसुंगा क्षेत्रमा २५८ प्रजातिका चरा

गुल्मी । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल रेसुंगा क्षेत्रमा २ सय ५८ प्रजातिका चरा भेटिएका छन् । पंक्षी संरक्षण गुल्मीले रेसुंगा क्षेत्रमा गरेको अध्ययन अनुसार पछिल्लो समय मात्रै पाँच प्रकारका नयाँ चरा भेटिएसँगै रेसुंगामा चरा प्रजातिको संख्या २ सय ५८ पुगेको हो । यसअघि रेसुंगा क्षेत्रमा २ सय ५३ प्रजातिका चरा रहेका थिए । रेसुंगामा कोटेरो […] The post रेसुंगा क्षेत्रमा २५८ प्रजातिका चरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रमा तीन सय ३० पर्यटक

कञ्चनजंघा संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन् । संरक्षण क्षेत्रमा दुई सय २२ जना विदेशी, ६३ जना सार्क क्षेत्रका र...

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक वर्षमा ३ सय ५९ जना पर्यटक भित्रिए

ताप्लेजुङ – आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ जना पर्यटक भित्रिएका छन् । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ जना विदेशी, ६३ जना सार्क देशका र ७४ जना स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । गएको आर्थिक वर्ष २०७७/०७८ मा भने कोरोनाका कारण ६३ जना मात्र पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रमा आउने पर्यटकहरू ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने...

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो।

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भ

रसुवामा एक वर्षमा ४ सय हेक्टर क्षेत्रमा सिँचाइ विस्तार

रसुवा – रसुवामा एक वर्षमा ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ सय ८० हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाका अनुसार नयाँ योजनाबाट ३ सय ७५ हेक्टर र सिंचित क्षेत्रफल सुदृढीकरण कार्यक्रमबाट १ सय ५ हेक्टर थप भएको छ । २०७५ साल भन्दा अगाडि जिल्लामा ३ सय हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको थियो । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म ७ सय १३ हेक्टर सिँचाइ निर्माण तथा विस्तार गरेको...

साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ ।      मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालिनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति शालिनदी लगिन्छ । अरु बेला मूर्ति ल्हासाबाट ल्याउने परिवारका सदस्यको घरमा राख्ने प्रचलन छ । एकादशीको दिनभर भीमसेनको व्रत हुने हुँदा सामान्य पूजाआजा हुन्छ ।    &nbs...