वर्षमान पुनकाे निर्देशन : माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौँ‍

काठमाडाैँ- नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट निर्माण गर्न निर्देशन दिएको छ। पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुन अनन्तले पार्टीद्वारा निर्वाचित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्ष/उपाध्यक्षलाई यस्तो निर्देशन दिएका हुन्। संविधानले नेपाललाई समाजवाद उन्मुख भनेकाले समाजवादका आधार निर्माण […]

सम्बन्धित सामग्री

माओवादीले २० भदौभित्र उम्मेदवार सिफारिस गर्ने

माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस...

माओवादीले कर्णाली प्रदेश सरकारबाट दुुई जना मन्त्री फिर्ता बोलायो

सिमकोट – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा नयाँ दुई जनालाई सहभागी गराउन माओवादीले हालका ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएको हो। माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार पार्टी केन्द्रको निर्देशन अनुसार सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर […]

बजेटका पक्षमा उभिन माओवादीले दियो आफ्ना सांसदलाई निर्देशन

कैलाली । सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलले बजेटका पक्षमा उभिएर पारित गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु गर्न प्रदेश सभा बैठकै बस्न नसकिरहेको अवस्थामा माओवादीले आफ्ना सांसदहरुलाई उक्त निर्देशन दिएको हो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको विवादले प्रदेश सभा […]

बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध काँग्रेस र माओवादीले थाले हस्ताक्षर सङ्कलन

काठमाडौँ । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर सङ्कलन सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि काँग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेको हो । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व […]

परिणाम देखिनेगरी चुनावमा केन्द्रित हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको संख्या बढ्दै गएको बताएका हुन् । देशैभर माओवादीप्रति व्यापक जनलहर आएको

माओवादीले यसरी गर्दैछ महानगरदेखि गाउँपालिकासम्मको उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्रले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने विशेषमा एक विशेष सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै तहको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । जसअनुसार माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम

स्थानीय तह निर्वाचनः माओवादीले तालमेल गर्न टोली खटाउने

काठमाडौं, चैत ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म वार्ता र संवाद प्रक्रिया अगाडि बढाउन सबै तहका पार्टी कमिटीलाई निर्देशन दिएको छ । फागुनको चौथो सातामा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माओवादीले सबै तहका पार्टी […]

पुस ३ भित्र पदाधिकारी चयन गर्न प्रदेश समितिलाई निर्देशन

काठमाडौं, पुस १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न नसकेपछि यस्तो निर्देशन दिइएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको […]

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नातर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारदेखि शुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश ग