ढोरपाटनमा ‘स्की’ खेलको संभावना

बागलुङ । पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने साहसिक खेल ‘स्की’ को संभावना देखिएको छ । भौगोलिक दृष्टिले युरोप तथा अमेरिकामा खेलिने ‘स्की’ भन्दा नेपालमा कैयौँ गुणा रोमाञ्चकारी तथा साहसिक हुने भएकाले अहिले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ‘स्की’ खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेल्ने खेलको ढोरपाटनमा निकै संभावना रहेको विज्ञहरुको एक […]

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध खेल्दै नेपाल

काठमाडौं : २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

साफ यु–२० च्याम्पियनसिपमा भारतसँग नेपाल निरीह

काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।बंगलादेश र भारतलाई आफ्नै खेलको नतिज

आइपिएल: बैंगलोरको प्लेअफ संभावना कायमै

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ संभावना कायम राखेको छ। प्लेअफमा स्थान बनाइसकेको गुजरात विरुद्व बैंगलोरले ८ बल अगाडिनै २ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य पुरा गरेको हाे।अब प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले दिल्लीको खेलको नतिजा कुर्नु पर्ने छ। दिल्ली शनिबार हुने खेलमा मुम्बई विरुद्व पराजित भएमा बैंगलोर प्लेअफमा पुग्ने छ। दिल्लीले जितको खण्डमा भने बैंग

प्रसस्त संभावना भएर पनि ओझेलमा स्की खेल

हिमालै हिमालका देश नेपालमा स्की खेलको सम्भावना प्रसस्त रहेको भए पनि यसको विकास हुन सकेको छैन । नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको सम्भावना धेरै रहेको पर्यटन व्यावसायी तथा नेपाल माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाल बताउनुहुन्छ ।

मनाङद्वारा ब्रिगेड पराजित एएफसी कपको छनोट संभावना कायमै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै एएफसी कप छनोटको संभावना कायमै राखेको छ।एएफसी कपको क्वालिफायर्समा जानका लागि अब मनाङले मच्छिन्द्रको खेलको प्रतिक्षा गर्नु पर्ने छ। मच्छिन्द्र पुलिससँग पराजित भएमा वा बराबरीमा रोकिएमा मनाङले छनोटमा प्रतिस्पर्धा गर्ने छ। आठौं चरणमा लिगको शीर्ष स्थानमा रहने टिमले एएफसी क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ।मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा ब्रिगेड ब्याइजलाई १–०ले पराजित गर्दै मनाङले महत्वपुर्ण तीन

इन्टरलाई हराएपछि च्याम्पियन्स लिग खेल्ने युभेन्टस्को संभावना कायम

उपाधि पक्का गरिसकेको इन्टर मिलानलाई हराउँदै साबिक विजेता युभेन्टस्ले इटालियन सिरिए फुटबलको शीर्ष चारमा छनोट हुने संभावना कायमै राखेकोे छ । युभेन्टस्ले ३–२ को जित हात पारेको हो ।  च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राख्न युभेन्टस्ले यो खेल जित्नैपर्ने थियो । क्रिष्टियानो रोनाल्डोले खेलको २४ औं मिनेटमै युभे...