एसियन कप क्वालिफायर : जितको खोजिमा नेपाल र ताजकिस्तान :: Pahilopost.com

काठमाडौं : एएफसी एसियन कप क्वालिफार अन्तर्गत नेपाल र काजकिस्तानबीच भोली मंगलबार घरेलु मैदानमा खेल हुँदैछ। क्वालिफायरमा दुवैको यो तेस्रो खेल हो। दुवै देशका प्रशिक्षकले सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा जितका लागि खेल्ने बताए। नेपाल र ताजकिस्तान बीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरु हुनेछ। यसअघि खेलिएका दुई खेलबाट