फिफा वरीयतामा नेपाल ६ स्थान माथि :: Pahilopost.com

काठमाडौं : फिफा वरीयतामा नेपाल ६ स्थान माथिल उक्लिएको छ। फिफाले नोभेमेबर मिहनाको लागि सार्वजनिक गरेको वरीयतामा नेपाल ट स्थान सुधार गर्दै १७०औँ स्थानमा उक्लेको हो। एएफसी एसियन कप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्ध घरेलु मैदानमा गोलरहित बराबरी खेलेको नेपाली राष्ट्रिय टोलीको कूल अंक ९८ भएको छ। अघिल्लो महिना नेपालको

सम्बन्धित सामग्री

फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ […]

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो । व

फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झर्‍याे

काठमाण्डाै – फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेकाे हाे ।  नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेकाे छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो । नेपालले गएकाे जेठमा कुवेतमा एएफसी एसियन कपकाे अन्तिम चरणकाे छनाेटमा खेल खेलेकाे थियाे । छनाेटमा समूह चरणकाे तीन वटै खेलमा नेपाल पराजित भएकाे थियाे, त्यही हारकाे असर याे वरीयतामा परेकाे हाे ।&n...

फिफा वरीयतामा नेपाल ८ स्थान तल

काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ । यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको […]

फिफा वरीयतामा नेपाल ८ स्थान खस्कियो

९ असार, काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ । यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको […]

फिफा वरीयतामा नेपाल दुई स्थान माथि

काठमाण्डाै – फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो । नेपालले घरेलु मैदान दशरथ रङ्गशालमा मरिसससँग भएको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो ।नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औँ स्था...

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

२७ माघ, काठमाडौं । फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालले १५ माघ र १८ माघमा गरी अफ्रिकन राष्ट्र मरिसस विरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण […]

फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमै रहेको थियो । गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि […]

फिफा वरीयतामा नेपालको स्थान यथावत

फिफा वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल एक सय ६९ औं स्थानमै रहेको थियो...

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै […]