निर्वाचन आयोगमा सनाखत गर्न नपाएका सोम पाण्डे र शारदा भट्टलाई एकीकृत समाजवादी जाने बाटो खुल्यो

काठमाडौं : सांसद सोम पाण्डे र शारदा देवी भट्टले नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये एउटालाई रोज्न पाउने भएका छन्। नेकपा एकीकृत समाजवादीमा सनाखत गराउन निर्वाचन आयोग पुगे पनि पाण्डे र भट्टले सनाखत गर्न पाएका थिएनन्। त्यसविरुद्ध पाण्डे र भट्टले दल रोज्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।  …

सम्बन्धित सामग्री

सोम पाण्डे मन्त्री बन्दै, माधव नेपालले दिए ‘ग्रिन-सिग्नल’

काठमाडौं, २९ भदौ । सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने अन्तरिम आदेश जारी भएको छ । सोम पाण्डे माधव नेपालका सम्धी हुन् । उनी निर्वाचन आयोगमा सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए । तर, आयोगले उनीहरुको सनाखत गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनुपर्ने माग […]

सोम पाण्डे र माया ज्ञवालीलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारवाही नगर्न आदेश दिएको छ । माधव नेपालले पार्टी विभाजन गर्दा नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टको सनाखत गरेको थिएन । आयोगले आफूहरुको हस्ताक्षर सनाखत नगरेको भन्दै सांसदद्धय पाण्डे र भट्ट अदालत गएका थिए […]

एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट

काठमाडौँ– नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एमालेसँगको सम्बन्ध तोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जोडिए पनि निर्वाचन आयोगमा सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्य सोम पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन् । दल विभाजनका लागि भदौ २ […]