एमालेका दुई सांसदद्वारा नेकपा (एकीकृत समाजवादी)मा जान पाउँ भन्दै सर्वोच्चमा रिट

काठमाडौँ– नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एमालेसँगको सम्बन्ध तोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जोडिए पनि निर्वाचन आयोगमा सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्य सोम पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन् । दल विभाजनका लागि भदौ २ […]