सोम पाण्डे मन्त्री बन्दै, माधव नेपालले दिए ‘ग्रिन-सिग्नल’

काठमाडौं, २९ भदौ । सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने अन्तरिम आदेश जारी भएको छ । सोम पाण्डे माधव नेपालका सम्धी हुन् । उनी निर्वाचन आयोगमा सनाखत गर्ने दिनमात्रै नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए । तर, आयोगले उनीहरुको सनाखत गरेको थिएन । आफूहरुले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउनुपर्ने माग […]

सम्बन्धित सामग्री

कतै छुटाउनु त भएन, आजका १३ मुख्य खबर

काठमाडौं । बजेट अध्यादेश प्रतिस्थापन विधेयक ६० दिन भित्र संसदबाट पारित हुन नसकेपछि बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ। एमाले सांसद सोम पाण्डे र शारदा भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। माधव नेपालले पदका लागि पतनको बाटो रोजेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गरेको छ।

सोम पाण्डे र माया ज्ञवालीलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारवाही नगर्न आदेश दिएको छ । माधव नेपालले पार्टी विभाजन गर्दा नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टको सनाखत गरेको थिएन । आयोगले आफूहरुको हस्ताक्षर सनाखत नगरेको भन्दै सांसदद्धय पाण्डे र भट्ट अदालत गएका थिए […]