पल्सर स्पोर्टस् अवार्ड २०७८ तस्वीरमा

काठमाडौं : १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छन्।नोमिनेशनमा परेका क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै भण्डारीले पिपल्स च्वाइसको अवार्ड जितेकी हुन्।इ-सेवा र फेसबुकमा पाएको मतका आधारमा भण्डारीले ३८ दशमलव ३ प्रतिशत मत पाएकी छन्। अञ्जन बिष्टले ३१ दशमलव १४ प्रतिशत मत पाउँदा डुवाना लामाले ७ दशमलव ५० प्रतिशत मत पाएकी छन्। अभिलाषा बिष्टले ८ दशमलव ३२ प्रतिश