बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा आज (मंगलबार) बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । गोला प्रथाद्वारा गरिएको आईपीओमा भाग लिने मध्ये अधिकतम २१ लाख […]

सम्बन्धित सामग्री

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, एक लाख ६६ हजारले पाउँदा तीनजनालाई ११ कित्ता

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड भएको जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार गोलाप्रथाबाट बाँडफाँड गरिँदा एक लाख ६६ हजार ३४५ जनाले...

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड

बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा मंगलबार  बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।गोला प्रथाद्वारा गरिएको आईपीओमा भागलिने मध्ये अधिकतम २१ लाख ८७४ जाना आवेदकको हात खाली भएको छ । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा २२ लाख ६९ हजार ४ सय १६