काठमाडौं । चालु आर्थिक वर्षको राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमान २०७८/७९ मा वाग्मतीको हिस्सा ३६.९ प्रतिशत हुने जनाइएको हो ।
वाग्मतीपछि अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा प्रदेश नम्बर–१ को रहने अनुमान विभागको छ...