काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको दुई ओडिआई खेल तालिका परिवर्तन भएको छ । नयाँ तालिका अनुसार नेपाल र पिएनजीबीचको पहिलो ओडिआई खेल भदौ २२ (सेप्टेम्बर ७) र दोस्रो ओडिआई भदौ २५ (सेप्टेम्बर १०) मा हुने छ । यसअघि उक्त खेल भदौ २० र भदौ २३ मा हुने कार्यक्रम थियो । […]