नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका विश्वकपमा सोझै छनोट, नेपालसहित कुन-कुन देश खेल्दैछन् छनोट?

आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकाले सोझै स्थान बनाएसँगै छनोट खेल्ने सबै १० टिमको टुंगो लागेको छ। आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ को आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वतस् छनोट हुने ८ टिमको टुंगो लागेको हो। खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिंदा त्यसको फाइदा […]

झापामा अर्को हात्ती पनि मृत फेला

काठमाडौं। लमजुङको बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ। झापामा अर्को हात्ती पनि मृत भेटिएका छन्। नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ।

नेपाल र क्यानडाको पहिलो खेल रद्द, दोस्रो खेल आज

नेपाल र क्यानडाबीच मङ्गलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने तालिका थियो ।

नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज खेल्ने

काठमाडौं । भारी वर्षाका कारण मंगलबार हुने भनिएको नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द भएको छ । नेपालले आज दोस्रो एकदिवसीय खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले पहिले क्यानडा भ्रमणमा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय क्रिकेट खेल्ने जनाएको थियो । तर, पछि क्यानका क्रिकेटिङ म्यानेजर विनोद...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाले रोकियो, दोस्रो खेल आज

काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। वर्षाको कारण खेल टस समेत नभई रद्द भयो। दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जिते हात

कोरोना त्रास : भारत र दक्षिण अफ्रिकाबीचकाे एक दिवसीय रद्द, आईपीएल पनि सर्‍याे

काठमाण्डाै - कोरोनाको त्रासका कारण भारत र दक्षिण अफ्रिकाबीच बाँकी रहेका २ एकदिवसीय खेल रद्द भएका छन् । यसअघि बन्द रंगशालामा खेलाउने बताइए पनि अन्तिम समयमा दुवै खेल रद्द गर्ने निर्णय बीसीसीआईले गरेको छ । यी २ टिमबीचको पहिलो खेल ‍वर्षाका कारण टस नै नभइ रद्द भएको थियो । बाँकी २ खेलमा कोरोनाको संक्रमणलाइ मध्यनजर गरेर ...