काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई सफल, व्यवस्थित र फलदायी बनाउन भारतमा सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। प्रधानमन्त्रीको स्वागतका लागि भारतको राजधानी नयाँदिल्लीका विभिन्न चोक तथा स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन्। प्रधानमन्त्री बालेनको भ्रमणलाई विशेष महत्त्वका साथ लिँदै भारतीय विदेश मन्त्रालय तथा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार सक्रिय […]