फिफा वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९ औं स्थानमा रहेको छ ।
यसअघि पनि नेपाल एक सय ६९ औं स्थानमै रहेको थियो...
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को विश्व वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिना पनि १७५ औं स्थानमै रहेको थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०६ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ […]
७ पुस, काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । विश्वकप फाइनलिष्ट फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो […]
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ […]
काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमै रहेको थियो । गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि […]
१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै […]
काठमाडौं : नेपाल, फिफा वरीयतामा यथास्थानमा रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाझै १ सय ७० औं स्थानमा यथावत रहेको हो।
दक्षिण एसियाको वरीयतामा अगाडि रहेको भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा छ। नेपाल तेस्रो स्थानमा रहेको छ। ने...
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ।
फिफाले बिहीवार सार्वजनिक गरेको वरीयताअनुसार नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन र १६१औँ स्थानमा कायम छ।
अघिल्लो महिला पनि नेपाल त्यही स्थानमा थियो। यस बीचमा नेपाल कुवेतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो।