फिफा वरीयतामा नेपाल यथास्थानमा

काठमाडौं : नेपाल, फिफा वरीयतामा यथास्थानमा रहेको छ। विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाझै १ सय ७० औं स्थानमा यथावत रहेको हो। दक्षिण एसियाको वरीयतामा अगाडि रहेको भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा छ। नेपाल तेस्रो स्थानमा रहेको छ। ने...

सम्बन्धित सामग्री

नेपाल फिफा वरीयतामा ३ स्थान तल झर्‍यो

२२ चैत, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो । १७५औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७८ मा पुगेको …

फिफा वरीयतामा नेपाल ८ स्थान खस्कियो‚ विश्व नम्बर एक ब्राजिल

एशियाकप छनोटमा खराब प्रदर्शन गरेको नेपालको फिफा वरीयता समेत एकैपटक ८ स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल १७६ औं स्थानमा पुगेको हो।बिहीबार सार्वजनिक गरिएको नयाँ वरीयतामा नेपालको वरीयता कमजोर बन्यो। अघिल्लो वरीयतामा नेपाल १६८ औं स्थानमा रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ।नेपाल भारत र माल्दिभ्सभन्दा पछि रहे पनि अन्य दक्षिण एशियाली राष्ट्रभन्दा अघि रहेको छ।  भारत १०४ औं स्थानमा रहँदा माल्दिभ्स १५६ औं स्थानम

फिफा वरीयतामा नेपाल आठ स्थान तल खस्कियो

बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयता अनुसार नेपाल एक सय ७६औं स्थानमा छ । नेपाल यसअघि वरीयताको एक सय ६८औं स्थानमा रहेको अहिले आठ स्थान तल खस्किएर एक सय ७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् । यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका स

नेपालको फिफा वरीयता यथावत्

नेपाल फिफा वरीयतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७५औँ स्थानमा रहेको छ ।