वासिङटन । रुसले युक्रेनमाथिको आफ्नो आक्रमण जायज हो भनेर प्रमाणित गर्न युक्रेनबाट भएको नक्कली आक्रमण देखाउने योजना बुनिरहेको दाबी अमेरिकाले गरेको छ । मस्कोले रुसी भूभाग वा पूर्वी युक्रेनमा रुसी भाषा बोल्नेहरूमाथि युक्रेनले आक्रमण गरिरहेको ग्राफिक भिडियो निकाल्ने सम्भावना रहेको अमेरिकाले बताएको छ ।
तर रुसले आफ्नो त्यस्तो बनावटी आक्रमण चित्रित...