वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताउनुभयो । “गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको …

सम्बन्धित सामग्री

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लब नेपालको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताएका हुन् । ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, […]

प्रचण्ड नेतृत्वको झ्याइँकुटी सरकारले केही गर्न सकेन : पद्मा अर्याल

पाल्पा : नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकार झ्याइँकुटी सरकार भएको बताएकी छन्।एमाले पाल्पाले तानसेनमा आयोजना गरेको पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बिहीवार उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा बनेको वर्तमान सरकार झ्याइँकुटी सरकार हो। जनता र मुलुकको हितमा केही काम गर्न सक्दैन।’ सत्तामा कसरी कसलाई टिकाइरहने भन्नेबाहेक एक वर्ष पूरा हुँदासमेत जनमुखी काम गर्न नसकेको उनले आरोप लगाइन्। सत्तागठबन्धनमा रहेका दलहरूले साझा धारणा बनाएर अगाडि बढ्न नसकेको र आपसमा ल

नागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् ।

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् ।

गुनस्तरिय शिक्षाका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

तुलसीपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपाल भित्रै गुनस्तरिय शिक्षाको विकास र प्रबर्धनका लागी गम्भिर रुपमा अगाडी बढेको बताएका छन् । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरु बीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढवा दिदै सरकार अघि बढेको बताए । विश्वविद्यालयको अध्यन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै […] The post गुनस्तरिय शिक्षाका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।आइतवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे।

वर्तमान सरकार : क्याप्टेन ओली, को-पाइलट प्रचण्ड !

काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा प्रधानमन्त्री भएपनि पुष २६ गते विश्वासको मतमाग्दै गर्दा साना दुई दल(नेमकीपा र जनमोर्चा) बाहेक प्रमुख प्रतिपक्ष भनिएको नेपाली कांग्रेसलेसमेत विश्वासको मत दियो। मन्त्रिपरिषद्‍ विस्तार गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले धेरै दिनसम्म मन्त्रिपरिषद्‍ विस्तारबारे छलफल गरे। […]

राम्रोबाहेक केही नगर्ने वर्तमान सरकार नीति हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक केही नगर्ने रहेको बताएका छन्।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका हुन्। गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने उनले टिप्पणी गरे।उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नुपर्दछ। आफूले गरेको राम्