वर्तमान सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पर्यावरणका मुद्दाप्रति निकै संवेदनशील रहेको बताएका छन् । आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का नेता विशाल खड्काद्वारा लिखित पुस्तक ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरु पर्यावरण र भावी पुस्ताप्रति संवेदनशील रहेको बताएका हुन् । ‘हामी मार्क्सवादी भएका […]

सम्बन्धित सामग्री

नागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने ऐन बन्न दिन्नँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्ने कुनै पनि ऐन तथा नियम बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।उनलाई बधाई दिन बिहीबार बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग उनले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको हितप्रति संवेदनशील रहेको बताए। उनले पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्नेसमेत बताए।भेटमा प्रधानमन्त्री प्रचण्डले आफू देशका लागि केही नयाँ काम गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफ्नो कार्