एमबाप्पे पीएसजी छाड्ने मुडमा

पेरिस, (एजेन्सी) । क्लियन एमबाप्पे यो गृष्म सिजनमा कुनै टोलीमा जान सक्ने संभावना रहेको । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का एमबाप्पेले क्लबसँग सम्झौता नवीकरण बताएपछि यो संभावना बढेको हो । उनको सम्झौता अवधि अर्को सिजनको अन्त्य सकिनेछ । उनले भन्नु अघि नै फ्रेन्च च्याम्पियनले उनलाई बेच्न तयारी गरिसकेको छ । पीएसजीले एमबाप्पेलाई […]

सम्बन्धित सामग्री

एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

८ चैत,  काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ । भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको […]

मेस्सीको उत्कृष्ट गोलले पीएसजी विजयी

काठमाडौं, माघ २२ । फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीले टुलुजमाथि २–१ गोल अन्तरले जित निकालेको हो। पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी र अक्रफ हकिमीले एकएक गोल गरे। टुलुजका ब्रान्को भान डेन बुमेनले एक […]

एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ । गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय […]

नेयमार र एमबाप्पे चम्किँदा पीएसजी विजयी

काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे । अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो । खेलको २६औं र ४३औं मिनेटमा […]

एमबाप्पे, पीएसी र रियल म्याड्रिड

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे यो सिजनको समर ट्रान्सफरमा स्थानान्तरण हुन सकेनन् । एमबाप्पेको लागि स्पेनिस क्लब रियल म्याड्रिडले एमबाप्पेको लागि मोटो रकम खर्चने र यसमा उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सहमतिमा आउने सबैले अनुमान गरेका थिए । रियलले एमबाप्पेको लागि दुईपटक राम्रै रकमको प्रस्ताव गरेको थियो । तर यो समरमा खेलाडी […]

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

३१ भदौ, काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । […]

पीएसजी शीर्ष स्थानमा

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ । शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो । पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल तथा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे । शीर्ष स्थानको पीएसजीको ५ खेलमा […]

‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार

पेरिस । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने साथी नेयमारसँग पुनर्मिलन हुँदा अग्रपंतिमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको पनि साथ पाउनेछ । क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ अर्थात् मेस्सी, सुआरेज र नेयमारको आक्रमणको ट्रिओ चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओ बन्ने भएको छ […] The post ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

च्याम्पियन्स लिग अगाडि एमबाप्पे घाइते

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड काइलियन एमबाप्पे शनिबार राती मेट्जविरुद्धको खेलमा घाइते भएका छन्। पीएसजीले मेट्जलाई ३-१ ले हराउँदा एमबाप्पेले दुई गोल गरेका थिए। तथापी पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले म्यानचेस्टर सिटीविरुद्धको खेलअघि एमबाप्पे फिट हुने आशा गरेका छन्। पीएसजीले बुधबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सिटीविरुद्ध खेल्दैछ।