प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन सदनमा कुनै प्रक्रिया अघि नबढी स्थगन भएको छ ।आज २:०० बजे बैठक बस्ने भनिए पनि यसअघि संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।सदन ३:५६ बजे प्रारम्भ हुँदा सत्ता पक्षका...