विषादी बिक्रेतालाई तालिमसँगै परीक्षा

बनियानी, १३ वैशाख । झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ । खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । सहभागीलाई जीवनाशक विषादी व्यवस्थापन ऐन, विषादीको वर्गीकरण, प्रकार, खाद्यबस्तुमा विषालुपना, बालीमा […]