रुसी सेनामा १५ हजार नेपालीः सीएनएन

काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ । रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ । प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो […] The post रुसी सेनामा १५ हजार नेपालीः सीएनएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रुसी सेनामा कार्यरत नेपालीहरुबारे के भन्छन् रादजूत नोभिकोभ ?

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन अर्थमन्त्री वर्षमान पुनले नेपालका लागि रुसी रादजूत अलेक्सेई नोभिकोभसँग आग्रह गरेका छन्।...

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

२९ फागुन, काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक […]

रुसी सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्योः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपाली भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताएका छन्। बुधवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले नेपाली सेना रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताए। उनले पहिले नेपाली रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा […]

रुसी सेनामा भर्ति नहुन प्रधानसेनापति शर्माको आग्रह

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरुलाई रुसी सेनामा भर्ति हुन नजान आग्रह गरेका छन्। शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित १८औं ब्याच सिनियर...

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्

काठमाडौं- अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको जनाएको छ । आइतबार रिपोर्ट प्रकाशित गर्दै सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको जनाएको हो । सुगम पोखरेल, म्याथ्यु चान्स, मिहिर मेलवानी र निशान्त खनालको ‘बाइलाइन’ रहेको रिपोर्टमा विभिन्न स्रोतहरुले १५ हजार नेपाली रुसी सेनामा कार्यरत रहेको भनी उल्लेख […]

रुसी सेनामा कार्यरतका परिवारजन संगठित अभियानमा

रुसी सेनामा कार्यरत नेपालीका परिवारले आफन्त स्वदेश फिर्ताका लागि प्रयास गर्न, बेपत्ताको खोजी गर्न माग गर्दै संगठित अभियान थालेका छन् । उनीहरूले मंगलबार रुसी राजदूतावासमा ध्यानाकर्षणपत्र बुझाएका छन् । यसअघि गत साता माओवादी...

रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् । दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत रहिसकेका साजन रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर …

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो । सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी …