१६ वैशाख, काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट अपराध अनुसन्धान विभागबाट काठामडौंको एसएसपीमा सरुवा भएका रजौरेले आइतबार जिम्मेवारी सम्हालेका हुन् ।
गत शुक्रबार मात्रै रजौरलाई …
१७ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन लगभग तयार भएको छ । दुई महिनाभित्र प्राविधिकले प्रहरीलाई भवन हस्तान्तरण गर्ने तयारी गरेको प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीले अनलाइनखबरलाई बताए । सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना निर्माण सकिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र […]
२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]
गृह मन्त्रालयले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गर्दा प्रहरी प्रवक्ता समेत रहेका एसएसपी विष्णुकुमार केसी अपराध अनुसन्धान विद्यालयमा पुगेका छन् ।
काठमाडौं प्रहरी प्रमुखमा भरतबहादुर बोहरा सरुवा भएका छन्। उपत्यका ...
काठमाडौं । प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोराको सरुवा भएको छ । गृह मन्त्रालयले उनीसहित अन्य एसएसपीको सरुवा गरेको ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी सरुवाको सरुवा भएको छ...
२२ असार, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी भरत बोहोरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा …
१४ पुस, काठमाडौं । प्रहरी प्रभाग, बसपार्कमा मंगलबार बिहान ११ बजेतिर ३३ वर्षीया महिला आइन्, उनको कुरा सुनेर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोली पनि अनुसन्धानमा खटियो । ‘एक जना महिलाले आफूमाथि रातभरि १० जनाले बलात्कार गरेको बताएपछि प्रहरी संवेदनशील भएको थियो’ एसएसपी […]
१२ वैशाख, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।
उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् ।
त्यस्तै, …