‘स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

नेपाली सेनाका एक उच्च अधिकारीले भने। स्वास्थ्य संकटकालको घोषणा हुँदा सरकारको महत्वपूर्ण सुरक्षा निकायका रूपमा सेनाको भूमिका पनि बढ्ने गर्छ। त्यसमाथि अध्यादेशले सेना परिचालनको व्यवस्थासमेत गरेको छ। सेनाले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश आएपछि कोरोना नियन्त्रणका लागि आफूले खेल्नुपर्ने भूमिका प्रस्ट भएको जनाएको छ।

सम्बन्धित सामग्री

फेरि स्वास्थ्य संकटकाल लागू हुन सक्ने जापानको चेतावनी

असार १२,  टोकियो  । जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने संभावना रहेको दावी गरिएको छ ।      जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न चेतावनी दिएका हुन् । उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रवार बताएका हुन् ।    जापानको राजधानीसमेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीवार एकै दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् ।  टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।      अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या थप बढ्दै जाने देखिएको पनि पनि उनले बताए । रासस/ एएनआई

स्वास्थ्य सम्बन्धी मौलिक हक उपभोग गर्ने व्यवस्था मिलाउन माग

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले कोभिड–१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भइ सयौंले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक र खाद्य सम्बन्धी हकलाई निर्वाध रुपमा उपभोगका लागि अविलम्ब व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आज वक्तव्यमार्फत सस्थाले स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित गर्न सकारसँग आग्रह गरेको छ । डिएलएका महासचिव लक्ष्मी दाहाल रावलले सम्पूर्ण नागरिकलाई कोरोनाबिरुद्धको खोपको लागि यथाशिघ्र उचित व्यवस्था मिलाउन, अस्थायी अस्पतालको समेत निर्माण गरी कोरोना संक्रमितको उपचारको लागि व्यवस्था मिलाउन तथा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, खोप तथा आवश्यक औषधीको सहजताको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहल गर्नुपर्छ भन्नुभयो । डिएलएले नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हकको कार्यान्वयन गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न आग्रह गरेको छ । यस्तै संक्रमित तथा संक्रमणको त्रासमा रहेका नागरिकको लागि मनोसामाजिक परामर्श तथा जनचेतनात्मक कार्यक्रमहरु ल्याउनुपर्ने, संक्रमण प्रभावित न्यून आय भएका, गरिब तथा असहाय, मजदुर, किसान, श्रमिकहरुको स्वास्थ्य तथा सामाजिक सुरक्षाको लागि बिशेष राहत कार्यक्रम ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

तुरुन्त स्वास्थ्य संकटकाल घोषणा गर

मुलुकको निजी क्षेत्र, स्वास्थ्यकर्मीका संस्था तथा विभिन्न निकायले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन पटक–पटक सुझाव दिएका छन्, जसले गर्दा विश्वबाट नेपाललाई प्राथमिकतामा राखी सहयोग उपलब्ध गराउन सहज होस् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि नेपालको अवस्था गम्भीर भनेर विश्व समुदायसँग सहायता माग्दै गर्दा सरकार भने परिस्थिति आफ्नो नियन्त्रणमा रहेको राग अलाप्दै छ । नेपाल चिकित्सक […]

‘तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् । महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उनले बताए । पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको […]

स्वास्थ्य संकटकाल घोषणा गर्न ध्यानाकर्षण

नेपाल नगरपालिका संघले स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशभरका २ सय ९३ वटा नगरपालिकाको नेतृत्वदायी संस्था नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउज्यान सुरक्षाका उपाय अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।संघले महामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय तहमा स्वास्थ्य […]

स्वास्थ्य संकटकाल घोषणा गरेर अतिरिक्त बजेट दिन नगरपालिका संघको माग

२९ वैशाख, काठमाडौं । नेपाल नगरपालिका संघले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षणपत्र लेख्दै संघले फैलँदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै यस्तो माग गरेको हो । हाल माहामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय सरकारहरुमा स्वास्थ्य संकटकाल घोषणा गरि स्वास्थ्य सेवालाई प्रथम प्राथमिकतामा राख्ने […]

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।  यस्तै संसदको विशेष अधिवेशन अन्तको  ड्राफ्ट पनि तयार भएको बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भन

जनस्वास्थ्य संकटकालको तयारी : के हो स्वास्थ्य संकटकाल ?

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दैनिक थपिंदै गएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । कोभिड १९ महामारीका लागि स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा माथि सङ्क्रमित भेटिए जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ बमोजिम जनस्वास्थ्य विपद् अवस्था...