वैदेशिक रोजगारीमा धोका पाएपछि घाँस खेती, वार्षिक १५ लाख कमाइ

पहाडबाट तराई झर्दाको संघर्षमय जीवन यात्रा र वैदेशिक रोजगारीमा निकै हन्डर खाएका शंकरसिंह बिष्ट बल्ल सुखानुभूति गर्दैछन् । कैलालीको कैलारी गाउँपालिका–५ पवेराका ३३ वर्षीय बिष्ट छोटो अवधिमै कृषि व्यवसायबाट मिलेको सफलताले उत्साहित भएका छन् । एकीकृत कृषि व्यवसायबाट वर्षमा २८ लाख रुपैयाँ बढीको कारोबार हुन थालेपछि उनी तथा उनको परिवार हाल थालेको व्यवसायबाट निकै नै उत्साहित भएका छन् । बन्डोली एकीकृत कृषि फर्ममार्फत व्यावसायिक कृषि व्यवसाय थालेका उनले चालू वर्षमा मात्रै घाँस खेतीबाट २० लाख रुपैयाँ बढीको कारोबार ग...

सम्बन्धित सामग्री

‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’

तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।...

किसानहरुले नविन घाँस खेती गरेर दूध उत्पादन बढाए

थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए ।

किसानहरुले नविन घाँस खेती गरेर दूध उत्पादन बढाए

थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए ।

मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

दमौली, ४ भदौ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन लागेको हो । खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए […]

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।...

घाँस बिक्रीबाट बर्षमा २५ लाखसम्म आम्दानी गर्दै गैँडाकोटका कृषक कृष्ण भट्ट

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गर्नुभएका उहाँले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा […]

पोखरा महानगरमा घाँस खेती गर्ने किसानलाई अनुदान

२९ साउन, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का नन्दप्रसाद पोखरेल आइतबार पोखरा सभागृहमा प्रफुल्ल मुद्रामा भेटिए । आफूले २० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ६० हजार रुपैयाँ अनुदान पाएपछि उनी मख्ख थिए । कृषि पेशामा आवद्ध पोखरेल लामो समयदेखि सघन घाँस उमार्दै आएका थिए । तर, घाँस खेती गर्दा पनि […]

व्यावसायिक बाख्रापालनमा किसानको आकर्षण बढ्दाे

प्रकाश नेपाल इलाम । व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिका भित्र बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट अर्थतन्त्र विकास गर्ने रोङ गाउँपालिकाले नीति लिएको पालिका अध्यक्ष समशेर राईले बताउनुभयो । समथर भू–भाग र भिराला जग्गामा घाँस खेती गर्न, बाख्राको खोर सुधार र […]

दलित महिलाद्धारा सामुहिक घाँस खेती,वार्षिक २ लाख आम्दानी - Naya Patrika

नगदे र खाद्यबाली खेती गरेर उल्लेख्य आम्दानी गरिरहेका किसान पशुका लागि आवश्यक घाँस खेती गरेर पनि व्यावसायिक बन्न थालेका छन् । उन्नत जातको घाँस खेती गरेर किसानले अन्य बालीको तुलनामा...पूरा पढ्नुहोस् »