रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डको १५ विधाका शीर्ष पाँच सार्वजनिक

असार २१ मा आयोजना हुने ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड’ को १५ विधाका शीर्ष पाँचको मनोनयन सार्वजनिक भएको छ । १५ विधामा वितरण गरिने अवार्डको शीर्ष पाँच/पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

सम्बन्धित सामग्री

फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । आगामी भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित प्रेसमिटमा यो डान्सिङ ट्रयाक सार्वजनिक गरियो । भिडियोमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ लगायत फिचर्ड छन् । गाउँको कुनै मेलापर्वको सेटिङमा खिचिएको यो गीत नृत्यपरक लाग्छ । सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध […]

चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रको ‘मायाको बिहे पास’ शीर्ष गीत बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा गायक प्रताप दासको स्वर रहेको छ भने विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत […]

चलचित्र ‘बहाव’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित चलचित्र ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक भएको छ । आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्रकाे उक्त गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज रहेको छ । सार्वजनिक उक्त गीतमा अभिनेत्री सुरक्षा चित्रित छिन् । गीतमा चलचित्रका […]

फिल्म 'बाबरी' को शीर्ष गीतसहित पोस्टर सार्वजनिक

काठमाडौं : फिल्म ‘बाबरी’ को  शीर्ष गीतसहित नयाँ पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा भिडियोमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ। सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। साथै उनलाई गायिका अस्मिता अधिकारीले साथ…

फिल्म बाबरीको शीर्ष गीत र पोस्टर सार्वजनिक

नेपाली फिल्म बाबरीको शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रंग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ […]

फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र कार्मलाई मात्रै देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी शुक्रवार (बैशाख २३) गतेबाट प्रदर्शन हुनेछ। गीतमा विशेष पाण्डे र विराज गौतमको शब्द तथा कम्पोज रहेको छ। विशेष पाण्डेको म्युजिक एरेन्ज रहेको गीतमा विराज गौतमले स्वर भरेका हुन्।…

रविन तामाङको स्वरमा‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक सार्वजनिक गरिएको छ । रविन तामाङको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । तामाङ यो चलचित्रमा लामो समयपछि पर्दामा देखिँदैहुनुहुन्छ । योचलचित्रमा तामाङको अभिनय मात्र नभएर होइन गीत पनि गाउनु भएको हो । उहाँकै शब्द तथा सङ्गीत रहेको चलचित्रको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो […]

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

आरआरआरको शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने

एजेन्सी। बहु-प्रतीक्षित भारतीय फिल्म 'आरआरआर'को शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने भएको छ। 'दोस्ती' नामक शीर्ष गीत १ अगस्टमा सार्वजनिक हुने फिल्मको आधिकारिक ट्विटर ह्यान्डलमा दिइएको छ। जानकारीकाअनुसार यो गीतलाई अमित त्रिवेदीसहित पाँच जनाले गाएका छन् भने कीरवानीले यसलाई कम्पोज गरेका छन्। गीत पाँच भाषामा पाँच गायकले गाएको बताइएको छ।

‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको गीत सार्वजनिक भएको हो । आगामी १ माघबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको शीर्ष गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहाङ राईको शब्द रहेको छ । गीत शक्ति श्रेष्ठ,  कविता मानन्धर माथि फिचरिङ गरिएको छ । कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठले कोभिड –१९ को विषम परिस्थितिले गर्दा ठप्