फिल्म बाबरीको शीर्ष गीत र पोस्टर सार्वजनिक

नेपाली फिल्म बाबरीको शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रंग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ […]