चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रको ‘मायाको बिहे पास’ शीर्ष गीत बुढा सुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा गायक प्रताप दासको स्वर रहेको छ भने विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत […]

सम्बन्धित सामग्री

चलचित्र ‘बहाव’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित चलचित्र ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ सार्वजनिक भएको छ । आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्रकाे उक्त गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज रहेको छ । सार्वजनिक उक्त गीतमा अभिनेत्री सुरक्षा चित्रित छिन् । गीतमा चलचित्रका […]

‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक

परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् । गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन

फिल्म बाबरीको शीर्ष गीत र पोस्टर सार्वजनिक

नेपाली फिल्म बाबरीको शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रंग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ […]

धीरज र अदितीको ‘बाबरी’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । धीरज मगर र अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’को शीर्ष गीत रिलिज भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको नयाँ पोस्टरसहित ‘बाबरी रंग’ गीत सार्वजनिक गरिएको हो । गीतमा धीरज र अदिती रोमान्टिक मुद्रामा प्रस्तुत छन् । गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको छ भने अनमोल गुरुङको शब्द तथा संगीत […]

फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र कार्मलाई मात्रै देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी शुक्रवार (बैशाख २३) गतेबाट प्रदर्शन हुनेछ। गीतमा विशेष पाण्डे र विराज गौतमको शब्द तथा कम्पोज रहेको छ। विशेष पाण्डेको म्युजिक एरेन्ज रहेको गीतमा विराज गौतमले स्वर भरेका हुन्।…

'षटकोण'को शीर्ष गीत सार्वजनिक

काठमाडौं : शुक्रबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'षटकोण'को शीर्ष गीत सार्वजनिक भएको छ। विराज गौतम र विशेष पाण्डेको शब्द, संगीत तथा विराज पौडेलकै स्वरमा रहेको गीत बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। शिशिर लिम्बु वनेमको लेखन, मिलन डि काप्रीको निर्देशन तथा विराज कदरियाको निर्माण रहेको फिल्म क्राइम थ्रिलर जनरामा बनेको छ। फिल्ममा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयसा अधिकारी, विराज कदरिया, शिशिर लिम्बुलगायत कलाकारको मुख्य भूमिका रहेको छ। नेपालमा क्राइम

रविन तामाङको स्वरमा‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक सार्वजनिक गरिएको छ । रविन तामाङको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । तामाङ यो चलचित्रमा लामो समयपछि पर्दामा देखिँदैहुनुहुन्छ । योचलचित्रमा तामाङको अभिनय मात्र नभएर होइन गीत पनि गाउनु भएको हो । उहाँकै शब्द तथा सङ्गीत रहेको चलचित्रको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो […]

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक

काठमाडौं– आगामी पौष ९ गतेबाट रिलिज हुने फिल्म ‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द तथा दीपक शर्माकै संगीत छ । गीतमा अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, दीपक आचार्य, सुरवीर पण्डित, सोना बज्राचार्य लगायतको […]

आरआरआरको शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने

एजेन्सी। बहु-प्रतीक्षित भारतीय फिल्म 'आरआरआर'को शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने भएको छ। 'दोस्ती' नामक शीर्ष गीत १ अगस्टमा सार्वजनिक हुने फिल्मको आधिकारिक ट्विटर ह्यान्डलमा दिइएको छ। जानकारीकाअनुसार यो गीतलाई अमित त्रिवेदीसहित पाँच जनाले गाएका छन् भने कीरवानीले यसलाई कम्पोज गरेका छन्। गीत पाँच भाषामा पाँच गायकले गाएको बताइएको छ।