सेयर बजार मापक नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा झरेको छ। पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिनायताकै...
सेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।पछिल्लो समय निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । यो भन्दा अघि २३ […]