काठमाडौं: गैर आवसीय नेपाली संघ (एनआरएन) को आगामी (२०१७-२०१९) कार्यकालका लागि अध्यक्ष पदमा जमुना घले गुरुङले पनि उम्मेदवारी घोषणा गरेकी छन्। आगामी शनिबार काठमाडौंमा सुरु हुने आठौं विश्व सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छन्।
बिहीबार काठमाडौंको होटल र्याडिसनमा आयोज...